आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध, पक्ष अनुष्ठान, पुराणवाचन जस्ता कार्य र मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु … Continue reading आजबाट मलमास शुरु